nepali-shabdhakosh

शब्द खोज्नुहोस्।

Nepali Shabdhakoshशब्दकोश एक, खोज अनेक!

नेपाली तथा अङ्गेजी शब्दका अर्थ खोज्नका लागि नेपाली शब्दकोशको वेवसाइट र मोवाईल एप्सको निर्माण गरिएको छ। प्रविधिको विकाससँगै नेपाली भाषाको बचाउ, विकास र विश्वव्यापीकरणमा योगदान पुर्याउनु नै यसको प्रमुख उद्देश्य रहेको छ। नेपाली शब्दकोशको एप मोवाईलमा डाउनलोड गरेर पनि प्रयोग गर्न सकिन्छ।

playstore-badgeappstore-badge

मोवाइल एप्सका विशेषताहरु:

  • ○ ईन्टरनेट नभएपनि काम गर्ने।
  • ○ युनिकोडमा र रोमनाईज्डमा दुवैमा खोज्न मिल्ने।
  • ○ लेख्दालेख्दै सम्भावित शब्दहरुको सुझाव दिने।
  • ○ खोजी गरेको शब्द अशुद्ध वा हिज्जे नमिलेको भएपनि फरक नपर्ने।
  • ○ नेपाली शब्दको अनुप्रास खोजी सुविधा।
  • ○ अन्य कोशहरु: उखान कोश, टुक्का कोश र लघुतावाची कोश।
  • ○ दैनिक जीवनमा प्रयोग हुने वर्गीकृत शब्दसूचि र तिनका अङ्ग्रेजी अर्थ।
  • ○ प्रचलित शब्दसूचि।
  • ○ नेपाली तथा अङ्ग्रेजी भाषा सिक्ने थुप्रै स्रोत र सामग्री।

भर्खरै खोजिएका शब्दहरु!

Refreshes in 20 seconds

Wait for sometime.

App Screenshots
  • ScreenshotOne
  • ScreenshotTwo
  • ScreenshotThree
  • ScreenshotFour
  • ScreenshotFive
  • ScreenshotSix
  • ScreenshotSeven
  • ScreenshotEight

केही समय पर्खनुहोस्, साहित्यहरू लोड हुँदैछन् (Loading Literatures)

केही समय पर्खनुहोस्, गीतहरू लोड हुँदैछन् (Loading Lyrics)

© 2023 Nepali Shabdhakosh, All rights reserved.